Tuesday, July 7, 2026
News

कर्णाली नदीमा भेटिएको शवको पहिचान, साङ्गेतडा दुर्घटनाका ३ जना अझै सम्पर्कविहीन

कर्णाली नदीमा भेटिएको शवको पहिचान, साङ्गेतडा दुर्घटनाका ३ जना अझै सम्पर्कविहीन

सुर्खेत । सोमबार कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको पुरुषको शव साङ्गेतडामा दुर्घटना भई नदीमा बेपत्ता भएका मेगे तिरुवाको भएको पुष्टि भएको छ। उनका छोरा रविन्द्र तिरुवा आफ्नो बुबाको शव पहिचान गरेका हुन् ।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

कपिलवस्तुमा धान रोपाइँ सुस्त : असार तेस्रो सातासम्म १६ प्रतिशत मात्रै प्रगतिNews

कपिलवस्तुमा धान रोपाइँ सुस्त : असार तेस्रो सातासम्म १६ प्रतिशत मात्रै प्रगति

उनले गत वर्षभन्दा यस वर्ष रोपाइँको प्रतिशत केही कम रहेको बताए। ‘वर्षा नहुँदा रोपाइँले गति लिन सकेको छैन’ उनले भने। जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ।...

Nagarik News
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारितNews

लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए । बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो ।

Ratopati
१२६ प्राध्यापकले खाइरहेका छन् बेतलबी बिदा जोडेर पेन्सन, त्रिविलाई अर्बौं नोक्सानीNews

१२६ प्राध्यापकले खाइरहेका छन् बेतलबी बिदा जोडेर पेन्सन, त्रिविलाई अर्बौं नोक्सानी

८ वैशाख २०६८ भन्दा अगाडि बेतलबी बिदा लिएका शिक्षक कर्मचारीले सेवा अवधिमा गणना गरेर पेन्सन खाइरहेका छन् ।

Online Khabar
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एकको शव कैलाली भेटियोNews

दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एकको शव कैलाली भेटियो

यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चार जनामध्ये एक जनाको शव कैलालीमा भेटिएको छ।...

Nagarik News
कर्णाली गाडी बेपत्ता घटना : एक जनाको शव कैलालीमा भेटियोNews

कर्णाली गाडी बेपत्ता घटना : एक जनाको शव कैलालीमा भेटियो

मोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको खुलेको प्रहरीले जनाएको छ ।

Online Khabar
काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ जना मृत फेलाNews

काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाडौंको बाँसबारीस्थित खानेपानी प्रशोधन केन्द्रको ट्याङ्कीभित्रसहित देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →