रुसका तीन वटा तेल प्रशोधन केन्द्र र जहाजमा युक्रेनको आक्रमण
किभ । युक्रेनले रुसका तीन वटा तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजलाई ड्रोन आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी ड्रोनले रुसको बाश्कोर्तोस्तान गणराज्यस्थित तीन वटा तेल प्रशोधन केन्द्रमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




