ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो, थप एक शव उच्च क्षेत्रमा फेला
काठमाडौँ। पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ),
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





