रोनाल्डोको पहिलो ड्रामा श्रृंखला ‘डे वन्स’ निर्माण हुँदै, अभिनयसहित कार्यकारी निर्माता
विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ । द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





