रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् । गत जेठ १७ गते सांसदका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




