सर्वोच्चको झट्काले पनि पर्यटन मन्त्रालयले चेतेन, नयाँ नियुक्तिमा फेरि चलखेल
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) यतिबेला इतिहासकै गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। संस्थालाई व्यावसायिक रूपमा तङ्ग्र्याउन सुदृढ नेतृत्व र स्पष्ट कार्ययोजनाको खाँचो रहेको सरोकारवालाले जोड दिँदै आएका छन् । तर संस्कृति, पर्यटन तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





