रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
काठमाडौँ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर–५ मा एक जना महिलाको हत्या भएको छ । शुक्रबार ४५ वर्षीया रेणुदेवी जैसवाललाई एक जना युवकले हत्या गरेका हुन् । खुकुरीले घाँटीमा प्रहार गरेर उनको हत्या भएको रौतहटका एसपी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




