महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार (आज) साँझ भएको सवारी दुर्घटनामा परेर इभी ९विद्युतीय० माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




