राष्ट्रिय सभामा आज गृह र अर्थसहित ८ मन्त्रीले जवाफ दिंदै
२३ असार, काठमाडौं । राष्ट्रिय सभामा आज गृहमन्त्री सुधन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित ८ मन्त्रीले बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदैछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, ऊर्जा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





