केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
काठमाडौँ । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणालीमा आएको प्राविधिक गडबडीका कारण देशभरका यातायात व्यवस्था कार्यालयहरूमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू ठप्प भएका छन् । विभागको केन्द्रीय ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





