नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन परिपत्र जारी गरेको छ। कार्यालयले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





