राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुर्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





