गणेश नेपालीको सम्मानमा उनकै नाममा ट्राफिक अदालत सुरु गरौँ : रास्वपा सांसद खरेल
३० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले ट्राफिक प्रहरीले गर्ने जरिवाना र कारबाहीविरुद्ध उजुरी सुन्न छुट्टै ट्राफिक अदालत स्थापना गर्न माग गरेका छन्। हालै काठमाडौँमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको सम्मान र असली न्यायका लागि उनकै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





