राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
काठमाडौं । संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा १८ जना सांसदहरू संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म सो संख्यामा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । यसरी प्रस्तावित संशोधनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





