राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
बाँके। बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





