राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन आएको नभएको राहदानी विभागले स्पष्ट पारेको छ। विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





