पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन
२९ असार, पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए । पोखरेलका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





