कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौँ । कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले मंगलबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको आइतबार दोहामा असामयिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





