प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– अब कालो चस्मा खोल्ने बेला आएको छ
२५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ । त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको ? भन्दै कांग्रेसले प्रश्न गरेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





