निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
काठमाडौँ । निजामती कर्मचारीले अब आफ्नो पीरमर्का र गुनासो राखेर सुनुवाइको माग गर्न नपाउने भएका छन् । सरकारले निजामती सेवा नियमावली, २०५० मा १६औँ संशोधन गरी कर्मचारीको ‘पीरमर्का, गुनासो र सुनुवाइसम्बन्धी व्यवस्था’ हटाएको हो । बिहीबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





