प्रधानमन्त्रीज्यू, हनिमुन सकियो है!
नायक बन्ने कि खलनायक? कसैले वर्तमान प्रधानमन्त्रीलाई यो प्रश्न सोध्यो भने, त्यसको जबाफ के आऊला? सायद उनी रिसाऊलान्। उनका सल्लाहकारहरू रिसाऊलान्। सदस्यहरु रिसाऊलान्। हुन सक्छ उनी मौन बस्लान्। अथवा, यो प्रश्न उनका लागि महत्वहीन पनि हुन सक्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





