प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान बनेपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलनको बेला निरीह भएको बताएका छन् । काठमाडौँमा शुक्रबार भएको ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





