पोखरामा शृङ्खलाबद्ध चोरी : ४ विदेशीसहित ९ जना पक्राउ
२ साउन, पोखरा । पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक भएका छन् । कास्की प्रहरी मातहतले चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । प्रहरीले चोरीमा प्रत्यक्ष संलग्न तथा उनीहरूलाई सहयोग गर्ने २ जना भारतीय नागरिक र २ जना चिनियाँ नागरिकसहित कुल ९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





