फिर्ता भएको ९ करोड ४० लाख बजेट पुन: सुनिश्चित गर्न चन्द्रनगर गाउँपालिकाको माग
३ साउन, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ गौरवका आयोजनामा खर्च हुन नसकी फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट पुन: उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





