सेवा निवृत्तपछि राष्ट्र बैंकको नेतृत्वमा आउँदा स्वार्थको द्वन्द्व बढ्यो : परशुराम तामाङ
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले राष्ट्र बैंकका उच्चअधिकारी सेवा निवृत्तपछि निजी बैंकमा जाने र निजी बैंकबाट पुनः राष्ट्र बैंकको नेतृत्व तहमा आउने प्रवृत्ति बढेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





