राष्ट्र बैंकमा ३ डेपुटी गभर्नर हुनुपर्ने बैंकरको सुझाव
३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३ जना डेपुटी गभर्नरको व्यवस्था गर्न बैंकरले सुझाएका छन् । राष्ट्र बैंक विधेयकमाथि छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले यस्तो प्रस्ताव गरे । आइतबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा राष्ट्र बैंक विधेयकमा सुझाव…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





