फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
काठमाडौँ । फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेल सुरु भएको छ । २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई ऐतिहासिक प्रतिद्वन्द्वीबिचको खेल नेपाली समय अनुसार बिहीबार राति सुरु भएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




