Wednesday, July 15, 2026
Sports

५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता

५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता

काठमाडाैँ । फिफा विश्वकपको रोमाञ्चक सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले अर्जेन्टिना विरुद्ध सुरुवाती अग्रता लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमै आक्रामक देखिएको इङ्ग्ल्यान्डले खेलको ५५औँ मिनेटमा गोल गर्दै खेलमा पहिलो सफलता हात पारेको हो।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

अर्जेन्टिना विश्वकप फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्नेSports

अर्जेन्टिना विश्वकप फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । अब अर्जेन्टिना र स्पेनबीच फाइनल खेल जुलाई २० सोमबार विहान हुनेछ । The post अर्जेन्टिना विश्वकप फाइनलमा, उपाधिका लागि…

RONB Post
Argentina defeat England 2-1 to reach World Cup finalSports

Argentina defeat England 2-1 to reach World Cup final

KATHMANDU: Argentina secured their place in the FIFA World Cup final after defeating England 2-1 in a thrilling semifinal today. Enzo Fernández opened the scoring for the South American champions before Anthony Gordon restored parity for England, setting up a tense contest.…

Khabarhub
विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्नेSports

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्लै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो ।

Online Khabar
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्नेSports

इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने

काठमाडाैँ । फिफा विश्वकपको दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । नेपाली समय अनुसार बिहीबार राति भएको रोमाञ्चक र तनावपूर्ण महाभिडन्तमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनाले

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →