फिल्म सुटिङका क्रममा विषालु कीराले टोकेपछि अभिनेता राजेश शर्मा अस्पताल भर्ना
मुम्बई । बलिउड अभिनेता राजेश शर्मालाई खुट्टामा सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। हैदराबादको रामोजी फिल्म सिटीमा अभिनेता प्रभासको फिल्मको सुटिङका क्रममा उनलाई कुनै विषालु कीराले टोकेको थियो। अवस्था बिग्रिँदै गएपछि उनलाई पश्चिम बङ्गालको ढाकुरियास्थित मनिपाल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





