फिल्म ‘आशा’ को छायांकन सुरु
काठमाडौँ । उडान स्टुडियोको प्रस्तुति हुने कथानक फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ । काठमाडौं उपत्यकाबाट विहिबारदेखि छायांकन थालिएको हो । केही दिन उपत्यकामा छायांकन भएपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासमा बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । ‘हामी योजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





