अमेरिकाको मेरिल्यान्डमा खुल्यो नेपाली कला केन्द्र : नृत्य, गायन, भाषा प्रशिक्षण दिइने
मेरिल्यान्ड (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) मेरिल्यान्डले बाल्टिमोरमा नेपाली कला केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा नेपाली भाषा, नृत्य र गायनको कक्षा सञ्चालन गरिने भएको छ । आयोजित समारोहमा केन्द्रको शुभारम्भ गरियो । संस्थाकी अध्यक्ष शान्ति भण्डारीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





