फेसबुकमा प्राविधिक समस्या, खाता खोल्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। समस्या देखिएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता खोल्न खोज्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन्। प्रयोगकर्ताको स्क्रिनमा देखिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





