एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





