फरार अभियुक्त १८ वर्षपछि पक्राउ
दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते बिहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





