फैसला कार्यान्वयन न्यायपालिकाको एक्लो विषय होइन : मुख्य रजिस्ट्रार पौडेल
२५ असार, काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले फैसला कार्यान्वयनको प्रभावकारिताका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालतमा आयोजित ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुनहरूको सँगालो, २०८०’…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





