खुस्बुको कटाक्ष- रास्वपाको मौनता इतिहासले लाचारीपनमा दर्ज गर्दैछ
‘सम्झनुहोस् आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ । भोलि इतिहासले हामीलाई मात्र होइन राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ,’ ओलीले भनिन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





