पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको अत्यन्तै तनावपूर्ण खेलमा निर्धारित ९० मिनेट र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





