विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
काठमाडौँ । विश्वकप फुटबलमा प्रिक्वाटरफाइनलका खेलहरु सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ। उपाधि दौडमा रहेका ८ बलिया टोलीहरुबीच अब सेमिफाइनल प्रवेशका लागि रोचक भिडन्त हुने भएको छ। पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





