चिकित्सकको आन्दोलन स्थगित भएसँगै देशभर नियमित स्वास्थ्य सेवा पुनः सुचारु गर्न आह्वान
नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा भएको घटनापछि अघि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। सरकारसँग पाँच बुँदे सहमति भएपछि सङ्घले आन्दोलनका कार्यक्रम रोक्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गरेको हो। संघका अध्यक्ष डा. बद्रि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





