पास भएका केयरगिभर इजरायल पठाएपछि मात्रै नयाँ भर्ना प्रक्रिया सुरु हुने
२४ असार, काठमाडौं । इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिकलाई पठाउने कार्य सम्पन्न भएपछि मात्रै श्रमिक भर्नाको अर्को चरणको प्रक्रिया सुरु गर्ने भएको छ। बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





