पर्यटनमन्त्री पौडेल भन्छन्- कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना छ
२१ असार, मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





