पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच एकता भएको लामो समयपछि समायोजनको कार्य सुरु भएको छ । दुई पार्टीबिच एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । जसपा नेपालका अध्यक्ष
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





