‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले)बिच भएको आलोपालोको पूर्वसहमतिअनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा सरकार हेरफेर हुने भएको छ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले साउनको पहिलो सातादेखि प्रदेश सरकारहरू फेरबदल हुने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





