पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग बीचबाटैमा भेटेर गृहमन्त्रीको वार्ता
काठमाडौं । मिटरब्याजविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडितहरूसँग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन्। गृहमन्त्री गुरुङले मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमै रोकेर पीडितका कुरा सुनेका हुन्। पटकपटक आन्दोलन गर्दै आएका मिटब्याज पीडितले यही असार २५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





