बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का प्रचार विभाग प्रमुख रजमान तामाङ नेपाली सञ्चार जगतलाई प्रारम्भमा आर्थिक नाकाबन्दी र अहिले संचारगृहको मुल गेटमा गाडी तेर्स्याएर अवरोध पुर्याउने हर्कतको निन्दा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





