पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो । पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




