ओरा ५ पछि जीडब्लूएमको हाभल बीईभी आउँदै, चीनपछि नेपालमा सार्वजनिक हुने
१३ असार, काठमाडौं । जीडब्लूएमले विद्युतीय एसयूभी ओरा ५ ले नेपाली बजारमा प्राप्त गरेको उत्साहजनक सफलतापछि कम्पनीले नेपाललाई आफ्नो प्राथमिक अन्तर्राष्ट्रिय बजारमध्ये एकका रूपमा अघि बढाउने निर्णय गरेको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालि मार्फत सार्वजनिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





