सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
काठमाडौँ । सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गरिने भएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले सोमबार सुरुङमार्गको उद्घाटनको तयारी भएको जानकारी दिए । उद्घाटन कार्यक्रममा विभागीय मन्त्री, मन्त्रालयका सचिव, जाइकाका अध्यक्ष (प्रेसिडेन्ट) र नेपालका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





