निश्कल राईको आरोप– सरकार सामाजिक सञ्जालको व्यवस्थापनमा व्यस्त देखियो
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैली र नीति निर्माण…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





