निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





